दफा
कर सम्बन्धी उन्मुक्ति

केन्द्रको पूँजी, आम्दानी तथा सम्पत्तिमा कुनै किसिमको आयकर, घर जग्गा कर, मालपोत, सवारी साधन कर, व्याज कर, विकास कर,
रजिष्ट्रेशन दस्तुर लगायत सरकारी, स्थानीय वा तहबाट लगाइएको कुनै पनि प्रकारको प्रत्यक्ष वा अप्रत्यक्ष कर, दस्तुर वा महसुल लगाइने छैन ।

तर केन्द्रलाई बिजुली, पानी, ढल निकास, टेलिफोन, टेलिग्राम, यातायात, हुलाक इत्यादि कुनै सेवा बापत लाग्ने दस्तुर भने छुट हुने छैन ।